🎯 SEE परीक्षा तयारी केन्द्रित — कक्षा १० का विद्यार्थीहरूका लागि विशेष सामग्री
📗 यस सामग्री ING Group द्वारा प्रकाशित कक्षा १० सामाजिक शिक्षा पाठ्यपुस्तकमा आधारित छ  ·  तयारकर्ता: ND Lama

📋 विषयसूची — कक्षा १०

एकाइ १हामी र हाम्रो समाजपृ. १–१८
एकाइ २विकास र विकासका पूर्वाधारपृ. १९–४५
एकाइ ३हाम्रा सामाजिक मूल्य मान्यतापृ. ४६–८४
एकाइ ४सामाजिक समस्या र समाधानपृ. ८५–११३
एकाइ ५नागरिक चेतनापृ. ११४–१४८
एकाइ ६हाम्रो पृथ्वीपृ. १४९–१८६
एकाइ ७हाम्रो विगतपृ. १८७–२२९
एकाइ ८हाम्रा आर्थिक क्रियाकलापपृ. २३०–२६१
एकाइ ९हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध र सहयोगपृ. २६२–२८७
एकाइ १०जनसङ्ख्या र यसको व्यवस्थापनपृ. २८८–३०९
एकाइ १

हामी र हाम्रो समाज

पाठ १.१
सामाजिकीकरण (Socialization)
पृ. १–५
🇳🇵 दिइएका प्रश्नको अति छोटो उत्तर दिनुहोस्
१. सामाजिकीकरण भनेको के हो?
सामाजिकीकरण भनेको व्यक्तिले समाजका नियम, संस्कार, मूल्यमान्यता र व्यवहार सिक्ने प्रक्रिया हो। अर्थात मिलेर बास्न सिक्नु सामाजिकीकरण हो।
२. सामाजिकीकरणको पहिलो माध्यम कुन हो?
सामाजिकीकरणको पहिलो माध्यम घरपरिवार हो।
३. सामाजिकीकरणको अभ्यासको कुनै एक उदाहरण दिनुहोस्।
परिवारका सदस्यसँग नम्र व्यवहार गर्नु सामाजिकीकरणको एउटा अभ्यास हो।
🇬🇧 Give very short answers to the following questions
1. What is socialization?
Socialization is the process of learning the rules, values, customs, and behaviors of society.
2. Which is the first medium of socialization?
The first medium of socialization is the family.
3. Give one example of the practice of socialization.
Speaking politely and respectfully with family members is one example of the practice of socialization.
🇳🇵 दिइएका प्रश्नको छोटो उत्तर दिनुहोस्
१. सामाजिकीकरण किन आवश्यक छ?
सामाजिकीकरण मानिसलाई समाजमा मिलेर बस्न, अरूलाई सम्मान गर्न, सहयोग गर्न र समाजका नियमअनुसार व्यवहार गर्न सिकाउन आवश्यक छ। यसले मानिसलाई असल, अनुशासित र जिम्मेवार नागरिक बन्न मदत गर्छ। सामाजिकीकरण नभए मानिस समाजमा घुलमिल हुन सक्दैन र सामाजिक व्यवहार गर्न कठिन हुन्छ।
२. परिवारले सामाजिकीकरणमा कसरी मदत गर्छ?
परिवार बालबालिकाको पहिलो पाठशाला हो। बालबालिकाले परिवारबाट भाषा, संस्कार, आदर, माया, सहयोग, जिम्मेवारी र नाता सम्बन्धका कुरा सिक्छन्। आमाबुबा, दाजुभाइ र दिदीबहिनीबाट व्यवहार सिक्दै बालबालिका समाजमा मिलेर बस्न तयार हुन्छन्। त्यसैले परिवारले सामाजिकीकरणमा महत्त्वपूर्ण मदत गर्छ।
३. अन्तर्क्रियालाई सामाजिकीकरणको तत्त्व भन्नुका पछाडिको कारण पहिल्याउनुहोस्।
अन्तर्क्रिया भनेको मानिसहरूबीच संवाद, व्यवहार र अनुभव साटासाट गर्नु हो। अन्तर्क्रियाबाट मानिसले अरूको कुरा बुझ्न, आफ्नो कुरा व्यक्त गर्न, सहयोग गर्न र समाजमा मिलेर बस्न सिक्छ। यसैबाट संस्कार, नियम, मूल्यमान्यता र सामाजिक व्यवहार सिकिन्छ। त्यसैले अन्तर्क्रियालाई सामाजिकीकरणको महत्त्वपूर्ण तत्त्व भनिन्छ।
४. सामाजिकीकरण नभएको मानिसलाई समाजमा के समस्या आउँछ?
सामाजिकीकरण नभएको मानिसलाई समाजमा घुलमिल हुन कठिन हुन्छ। उसले समाजका नियम, संस्कार, मूल्यमान्यता र व्यवहार राम्ररी नबुझ्न सक्छ। अरूसँग सहकार्य गर्न, सम्मान दिन, जिम्मेवारी लिन र सामाजिक कार्यक्रममा सहभागी हुन समस्या आउँछ। यस्तो मानिस समाजमा एक्लो, असहयोगी वा असमझदार बन्न सक्छ।
🇬🇧 Give short answers to the following questions
1. Why is socialization necessary?
Socialization is necessary because it teaches people how to live together in society. It helps a person learn social rules, values, cooperation, respect, and responsibility. It also helps a person become a good, disciplined, and responsible citizen.
2. How does the family help in socialization?
The family is the first school of a child. Children learn language, manners, respect, love, cooperation, and responsibility from their family. For example, children learn to respect elders, love younger ones, and help in household work from their parents and family members.
3. Identify the reason why interaction is called an element of socialization.
Interaction is called an element of socialization because people learn social behavior through communication and sharing experiences with others. Through interaction, people learn how to speak, listen, cooperate, respect others, and live together in society.
4. What problems does a person without socialization face in society?
A person without socialization may find it difficult to live and adjust in society. Such a person may not understand social rules, values, manners, and responsibilities. They may have problems cooperating with others, respecting people, and participating in social activities.
🇳🇵 दिइएका प्रश्नको लामो उत्तर दिनुहोस्
१. सामाजिकीकरण के हो? परिवार, विद्यालय र साथीभाइले सामाजिकीकरणमा कसरी योगदान गर्छन्? उदाहरणसहित व्याख्या गर्नुहोस्।
सामाजिकीकरण भनेको व्यक्तिले समाजका नियम, संस्कार, मूल्यमान्यता, भाषा र व्यवहार सिक्ने प्रक्रिया हो। मानिस जन्मिँदा समाजका कुरा थाहा हुँदैन। हुर्कंदै जाँदा उसले परिवार, विद्यालय, साथीभाइ र समुदायबाट समाजमा कसरी बस्ने, बोल्ने, व्यवहार गर्ने र अरूलाई सम्मान गर्ने भन्ने कुरा सिक्छ।

सामाजिकीकरणमा परिवारको पहिलो भूमिका हुन्छ। परिवार व्यक्तिको पहिलो पाठशाला हो। बालबालिकाले घरबाट भाषा, संस्कार, माया, आदर, सहयोग र जिम्मेवारी सिक्छन्। जस्तैः आमाबुबालाई आदरपूर्वक बोल्नु, सानालाई माया गर्नु र घरका काममा सहयोग गर्नु परिवारबाट सिकिने कुरा हुन्।

विद्यालय पनि सामाजिकीकरणको महत्त्वपूर्ण माध्यम हो। विद्यालयमा विद्यार्थीहरूले विभिन्न पृष्ठभूमिका साथीहरूसँग घुलमिल हुन्छन्। उनीहरूले शिक्षकबाट अनुशासन, सहकार्य, समयपालन, नेतृत्व र टोलीमा काम गर्ने सिप सिक्छन्। जस्तैः समूहकार्यमा सहभागी हुनु, साथीलाई सहयोग गर्नु र शिक्षकको निर्देशन मान्नु विद्यालयबाट सिकिने सामाजिक व्यवहार हो।

साथीभाइले पनि सामाजिकीकरणमा सहयोग गर्छन्। साथीहरूसँग खेल्दा, पढ्दा र छलफल गर्दा बालबालिकाले मेलमिलाप, सहयोग, सहकार्य र मित्रताको व्यवहार सिक्छन्। जस्तैः खेलकुदमा नियम पालना गर्नु र जित–हारलाई सहज रूपमा लिनु साथीभाइबाट सिकिने व्यवहार हो।

यसरी परिवार, विद्यालय र साथीभाइले मानिसलाई समाजमा मिलेर बस्न, अरूलाई सम्मान गर्न र जिम्मेवार नागरिक बन्न मदत गर्छन्।
२. सामाजिकीकरणका तत्त्व र महत्त्व बताई त्यसको व्यावहारिक अभ्यासबारे उल्लेख गर्नुहोस्।
सामाजिकीकरण मानिसलाई समाजमा मिलेर बस्न सिकाउने प्रक्रिया हो। यसका मुख्य तत्त्वहरू प्रेम र स्नेह, सहयोग र सहकार्य, सम्मान, अन्तर्क्रिया र भाषा हुन्। प्रेम र स्नेहले मानिसहरूबीच आत्मीयता र विश्वास बढाउँछ। सहयोग र सहकार्यले मिलेर काम गर्न सिकाउँछ। सम्मानले अरूको विचार, काम र उपलब्धिलाई इज्जत दिन सिकाउँछ। अन्तर्क्रियाले संवाद र अनुभव साटासाट गराउँछ भने भाषाले भावना र विचार व्यक्त गर्न मदत गर्छ।

सामाजिकीकरणको महत्त्व धेरै छ। यसले व्यक्तिलाई समाजका क्रियाकलापमा सहभागी हुन सिकाउँछ। यसबाट सामाजिक सिप, व्यावहारिक ज्ञान, अनुशासन, असल व्यवहार र जिम्मेवारीको विकास हुन्छ। साथै यसले समाजका संस्कार, रीतिरिवाज, मूल्यमान्यता र परम्परा नयाँ पुस्तामा हस्तान्तरण गर्न मदत गर्छ। सामाजिकीकरणले समाजमा शान्ति, सद्भाव, सहयोग र सहअस्तित्वको भावना पनि बढाउँछ।

यसको व्यावहारिक अभ्यास घर, विद्यालय र समाजमा गर्न सकिन्छ। घरमा परिवारका सदस्यसँग नम्र व्यवहार गर्ने, ठूलालाई आदर गर्ने, सानालाई माया गर्ने र घरका काममा सहयोग गर्ने अभ्यास गर्नुपर्छ। विद्यालयमा शिक्षकको कुरा सुन्ने, साथीहरूसँग मिलेर काम गर्ने, समूहकार्यमा सहभागी हुने र अनुशासन पालना गर्ने अभ्यास गर्नुपर्छ। समाजमा सरसफाइ अभियान, सांस्कृतिक कार्यक्रम, जात्रा, पर्व र सामाजिक कार्यमा सहभागी भएर पनि सामाजिकीकरणको अभ्यास गर्न सकिन्छ।

यसरी सामाजिकीकरणका तत्त्व, महत्त्व र अभ्यासले मानिसलाई असल, सहयोगी, अनुशासित र जिम्मेवार नागरिक बनाउँछ।
🇬🇧 Give long answers to the following questions
1. What is socialization? How do family, school, and friends contribute to socialization? Explain with examples.
Socialization is the process through which a person learns the rules, values, customs, language, and behaviors of society. People are not born knowing how to live in society. As they grow up, they learn how to behave, speak, cooperate, respect others, and live together with people.

The family plays the first and most important role in socialization. A child learns language, love, respect, manners, cooperation, and responsibility from the family. For example, children learn to respect their parents, love younger family members, speak politely, and help in household work.

The school is also an important medium of socialization. At school, students meet friends from different backgrounds. They learn discipline, teamwork, leadership, cooperation, and respect. For example, students learn to listen to teachers, participate in group work, follow school rules, and help their friends.

Friends also help in socialization. By playing, studying, and talking with friends, children learn sharing, teamwork, friendship, cooperation, and fair behavior. For example, children learn to follow rules while playing games, accept winning and losing, and solve problems peacefully.

Thus, family, school, and friends help a person become social, disciplined, cooperative, and responsible.
2. Mention the elements and importance of socialization and describe its practical practice.
The main elements of socialization are love and affection, cooperation and collaboration, respect, interaction, and language. Love and affection develop closeness and trust among people. Cooperation and collaboration teach people to work together. Respect teaches people to value others' thoughts, work, and feelings. Interaction helps people share ideas, experiences, and behavior. Language helps people express their feelings and communicate with others.

Socialization is very important in human life. It helps people participate in social activities and learn social skills. It teaches practical knowledge, discipline, good behavior, and responsibility. It also helps in personality development. Socialization preserves culture, customs, traditions, and values and passes them to the next generation. It also helps maintain peace, harmony, cooperation, and coexistence in society.

Socialization can be practiced at home, school, and in society. At home, we should respect elders, love younger ones, speak politely, and help family members. At school, we should listen to teachers, cooperate with friends, take part in group activities, and follow discipline. In society, we should participate in festivals, cultural programs, cleaning campaigns, and social activities. We should listen to others, express our ideas politely, and solve disagreements peacefully.

In this way, socialization helps people become good, helpful, disciplined, and responsible members of society.
पाठ १.२
पहिचान (Identity)
पृ. ६–१०
सामग्री छिट्टै थपिनेछ।
मुख्य बुँदा छोटो प्रश्नोत्तर लामो प्रश्नोत्तर अभ्यास प्रश्न
पाठ १.३
विविधतामा एकता (Unity in Diversity)
पृ. ११–१३
सामग्री छिट्टै थपिनेछ।
मुख्य बुँदा छोटो प्रश्नोत्तर लामो प्रश्नोत्तर अभ्यास प्रश्न
पाठ १.४
हाम्रा राष्ट्रिय गौरवहरू (Our National Prides)
पृ. १४–१८
सामग्री छिट्टै थपिनेछ।
मुख्य बुँदा छोटो प्रश्नोत्तर लामो प्रश्नोत्तर अभ्यास प्रश्न
एकाइ २

विकास र विकासका पूर्वाधार

पृ. १९–४५
मानव विकास सूचकाङ्क तथा सार्क राष्ट्रहरूको मानव विकास सूचकाङ्कको स्थिति, दिगो विकास, सङ्घीय नेपाल र विकासको प्रादेशिक अवधारणा, राष्ट्रिय गौरवका आयोजनाहरूको विश्लेषण गर्नुहोस्।
पाठ २.१
मानव विकास सूचकाङ्क
पृ. १९–२२
सामग्री छिट्टै थपिनेछ।
मुख्य बुँदाछोटो प्रश्नोत्तरलामो प्रश्नोत्तरअभ्यास प्रश्न
पाठ २.२
दिगो विकास
पृ. २३–२८
सामग्री छिट्टै थपिनेछ।
मुख्य बुँदाछोटो प्रश्नोत्तरलामो प्रश्नोत्तरअभ्यास प्रश्न
पाठ २.३
सङ्घीय नेपाल र विकासको प्रादेशिक अवधारणा
पृ. २९–३४
सामग्री छिट्टै थपिनेछ।
मुख्य बुँदाछोटो प्रश्नोत्तरलामो प्रश्नोत्तरअभ्यास प्रश्न
पाठ २.४
राष्ट्रिय गौरवका आयोजनाहरू
पृ. ३५–४५
सामग्री छिट्टै थपिनेछ।
मुख्य बुँदाछोटो प्रश्नोत्तरलामो प्रश्नोत्तरअभ्यास प्रश्न
एकाइ ३

हाम्रा सामाजिक मूल्य मान्यता

पृ. ४६–८४
सम्पदा र विश्व सम्पदा सूचीमा सूचीकृत नेपालका सम्पदा, हाम्रा लोकगीत, लोकबाजा, लोक तथा शास्त्रीय नृत्य, हाम्रा राष्ट्रिय दिवसहरू, अन्तर्राष्ट्रिय व्यक्तित्वहरू नेल्सन मण्डेला र मलाला युसुफजाई, विश्वबन्धुत्व र मानवता, ज्येष्ठ नागरिक तथा असहाय र अपाङ्गता भएका व्यक्तिप्रतिको दायित्वबारे थाहा पाउनुहोस्।
पाठ ३.१
सम्पदा
पृ. ४६–४८
सामग्री छिट्टै थपिनेछ।
मुख्य बुँदाछोटो प्रश्नोत्तरलामो प्रश्नोत्तरअभ्यास प्रश्न
पाठ ३.२
हाम्रा राष्ट्रिय सम्पदा
पृ. ४९–५३
सामग्री छिट्टै थपिनेछ।
मुख्य बुँदाछोटो प्रश्नोत्तरलामो प्रश्नोत्तरअभ्यास प्रश्न
पाठ ३.३
हाम्रा लोकगीत
पृ. ५४–५८
सामग्री छिट्टै थपिनेछ।
मुख्य बुँदाछोटो प्रश्नोत्तरलामो प्रश्नोत्तरअभ्यास प्रश्न
पाठ ३.४
नेपाली लोकबाजा
पृ. ५९–६४
सामग्री छिट्टै थपिनेछ।
मुख्य बुँदाछोटो प्रश्नोत्तरलामो प्रश्नोत्तरअभ्यास प्रश्न
पाठ ३.५
हाम्रा लोक तथा शास्त्रीय नृत्य
पृ. ६५–७०
सामग्री छिट्टै थपिनेछ।
मुख्य बुँदाछोटो प्रश्नोत्तरलामो प्रश्नोत्तरअभ्यास प्रश्न
पाठ ३.६
हाम्रा राष्ट्रिय दिवसहरू
पृ. ७१–७४
सामग्री छिट्टै थपिनेछ।
मुख्य बुँदाछोटो प्रश्नोत्तरलामो प्रश्नोत्तरअभ्यास प्रश्न
पाठ ३.७
अन्तर्राष्ट्रिय व्यक्तित्वहरू
पृ. ७५–७८
सामग्री छिट्टै थपिनेछ।
मुख्य बुँदाछोटो प्रश्नोत्तरलामो प्रश्नोत्तरअभ्यास प्रश्न
पाठ ३.८
विश्वबन्धुत्व र मानवता
पृ. ७९–८१
सामग्री छिट्टै थपिनेछ।
मुख्य बुँदाछोटो प्रश्नोत्तरलामो प्रश्नोत्तरअभ्यास प्रश्न
पाठ ३.९
ज्येष्ठ नागरिक तथा असहाय र अपाङ्गता भएका व्यक्तिप्रतिको दायित्व
पृ. ८२–८४
सामग्री छिट्टै थपिनेछ।
मुख्य बुँदाछोटो प्रश्नोत्तरलामो प्रश्नोत्तरअभ्यास प्रश्न
एकाइ ४

सामाजिक समस्या र समाधान

पृ. ८५–११३
नेपालका सामाजिक समस्याहरू, मानव बेचबिखन, यौन विकृति र विसङ्गति, घरेलु हिंसा, भ्रष्टाचार, प्रथाजनित अन्धविश्वास हटाऔँ, सामाजिक समस्याको पहिचान र समस्या समाधान सिप, सामाजिक समस्या समाधानमा अन्तर्राष्ट्रिय सङ्घसंस्थाको भूमिकाबारे बुझ्नुहोस्।
पाठ ४.१
नेपालका सामाजिक समस्याहरू
पृ. ८५–९०
सामग्री छिट्टै थपिनेछ।
मुख्य बुँदाछोटो प्रश्नोत्तरलामो प्रश्नोत्तरअभ्यास प्रश्नSEE तयारी
पाठ ४.२
यौन विकृति र विसङ्गति
पृ. ९१–९४
सामग्री छिट्टै थपिनेछ।
मुख्य बुँदाछोटो प्रश्नोत्तरलामो प्रश्नोत्तरअभ्यास प्रश्न
पाठ ४.३
घरेलु हिंसा
पृ. ९५–९८
सामग्री छिट्टै थपिनेछ।
मुख्य बुँदाछोटो प्रश्नोत्तरलामो प्रश्नोत्तरअभ्यास प्रश्न
पाठ ४.४
सामाजिक समस्या: भ्रष्टाचार
पृ. ९९–१०२
सामग्री छिट्टै थपिनेछ।
मुख्य बुँदाछोटो प्रश्नोत्तरलामो प्रश्नोत्तरअभ्यास प्रश्न
पाठ ४.५
अन्धविश्वास हटाऔँ
पृ. १०३–१०७
सामग्री छिट्टै थपिनेछ।
मुख्य बुँदाछोटो प्रश्नोत्तरलामो प्रश्नोत्तरअभ्यास प्रश्न
पाठ ४.६
सामाजिक समस्याको पहिचान र समस्या समाधान सिप
पृ. १०८–११०
सामग्री छिट्टै थपिनेछ।
मुख्य बुँदाछोटो प्रश्नोत्तरलामो प्रश्नोत्तरअभ्यास प्रश्न
पाठ ४.७
सामाजिक समस्या समाधानमा अन्तर्राष्ट्रिय सङ्घसंस्थाको भूमिका
पृ. १११–११३
सामग्री छिट्टै थपिनेछ।
मुख्य बुँदाछोटो प्रश्नोत्तरलामो प्रश्नोत्तरअभ्यास प्रश्न
एकाइ ५

नागरिक चेतना

पृ. ११४–१४८
राज्यका प्रमुख तीन अङ्ग व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका र तिनीहरूबिचको अन्तरसम्बन्ध, राजनीतिक दल, निर्वाचन प्रक्रिया र नागरिकले यसमा खेल्नुपर्ने भूमिका, मानव अधिकार, मानव अधिकार संरक्षणमा विभिन्न संस्था वा निकायको भूमिका, उपभोक्ता अधिकारबारे अध्ययन गर्नुहोस्।
पाठ ५.१
सङ्घीय व्यवस्थापिका
पृ. ११४–११७
सामग्री छिट्टै थपिनेछ।
मुख्य बुँदाछोटो प्रश्नोत्तरलामो प्रश्नोत्तरअभ्यास प्रश्नSEE तयारी
पाठ ५.२
सङ्घीय कार्यपालिका
पृ. ११८–१२२
सामग्री छिट्टै थपिनेछ।
मुख्य बुँदाछोटो प्रश्नोत्तरलामो प्रश्नोत्तरअभ्यास प्रश्न
पाठ ५.३
न्यायपालिका
पृ. १२३–१२५
सामग्री छिट्टै थपिनेछ।
मुख्य बुँदाछोटो प्रश्नोत्तरलामो प्रश्नोत्तरअभ्यास प्रश्न
पाठ ५.४
राज्यका प्रमुख तीन अङ्गहरूको अन्तरसम्बन्ध
पृ. १२६–१२८
सामग्री छिट्टै थपिनेछ।
मुख्य बुँदाछोटो प्रश्नोत्तरलामो प्रश्नोत्तरअभ्यास प्रश्न
पाठ ५.५
राजनीतिक दल
पृ. १२९–१३२
सामग्री छिट्टै थपिनेछ।
मुख्य बुँदाछोटो प्रश्नोत्तरलामो प्रश्नोत्तरअभ्यास प्रश्न
पाठ ५.६
निर्वाचन प्रक्रिया र नागरिकले यसमा खेल्नुपर्ने भूमिका
पृ. १३३–१३५
सामग्री छिट्टै थपिनेछ।
मुख्य बुँदाछोटो प्रश्नोत्तरलामो प्रश्नोत्तरअभ्यास प्रश्न
पाठ ५.७
मानव अधिकार
पृ. १३६–१४१
सामग्री छिट्टै थपिनेछ।
मुख्य बुँदाछोटो प्रश्नोत्तरलामो प्रश्नोत्तरअभ्यास प्रश्न
पाठ ५.८
मानव अधिकार संरक्षणमा विभिन्न संस्था वा निकायको भूमिका
पृ. १४२–१४४
सामग्री छिट्टै थपिनेछ।
मुख्य बुँदाछोटो प्रश्नोत्तरलामो प्रश्नोत्तरअभ्यास प्रश्न
पाठ ५.९
उपभोक्ता अधिकार
पृ. १४५–१४८
सामग्री छिट्टै थपिनेछ।
मुख्य बुँदाछोटो प्रश्नोत्तरलामो प्रश्नोत्तरअभ्यास प्रश्न
एकाइ ६

हाम्रो पृथ्वी

पृ. १४९–१८६
विश्वको हावापानीमा प्रभाव पार्ने तत्त्वहरू, विश्वका हावापानीका प्रकार, उष्ण मण्डल, समशीतोष्ण मण्डल, शीत मण्डलसँगै उत्तर अमेरिका, दक्षिण अमेरिका, अफ्रिका महादेशबारे जानकारी लिई प्राकृतिक प्रकोप भूकम्प र नक्सा कार्य तथा नक्सासम्बन्धी आधुनिक प्रविधिबारे थाहा पाउनुहोस्।
पाठ ६.१
विश्वको हावापानीमा प्रभाव
पृ. १४९–१५१
सामग्री छिट्टै थपिनेछ।
मुख्य बुँदाछोटो प्रश्नोत्तरलामो प्रश्नोत्तरअभ्यास प्रश्न
पाठ ६.२
विश्वका हावापानीका प्रकार
पृ. १५२–१५४
सामग्री छिट्टै थपिनेछ।
मुख्य बुँदाछोटो प्रश्नोत्तरलामो प्रश्नोत्तरअभ्यास प्रश्न
पाठ ६.३
उष्ण मण्डल
पृ. १५५–१५८
सामग्री छिट्टै थपिनेछ।
मुख्य बुँदाछोटो प्रश्नोत्तरलामो प्रश्नोत्तरअभ्यास प्रश्न
पाठ ६.४
समशीतोष्ण मण्डल
पृ. १५९–१६३
सामग्री छिट्टै थपिनेछ।
मुख्य बुँदाछोटो प्रश्नोत्तरलामो प्रश्नोत्तरअभ्यास प्रश्न
पाठ ६.५
शीत मण्डल
पृ. १६४–१६५
सामग्री छिट्टै थपिनेछ।
मुख्य बुँदाछोटो प्रश्नोत्तरलामो प्रश्नोत्तरअभ्यास प्रश्न
पाठ ६.६
उत्तर अमेरिका
पृ. १६६–१६९
सामग्री छिट्टै थपिनेछ।
मुख्य बुँदाछोटो प्रश्नोत्तरलामो प्रश्नोत्तरअभ्यास प्रश्न
पाठ ६.७
दक्षिण अमेरिका
पृ. १७०–१७३
सामग्री छिट्टै थपिनेछ।
मुख्य बुँदाछोटो प्रश्नोत्तरलामो प्रश्नोत्तरअभ्यास प्रश्न
पाठ ६.८
अफ्रिका
पृ. १७४–१७७
सामग्री छिट्टै थपिनेछ।
मुख्य बुँदाछोटो प्रश्नोत्तरलामो प्रश्नोत्तरअभ्यास प्रश्न
पाठ ६.९
प्राकृतिक प्रकोप: भूकम्प
पृ. १७८–१८०
सामग्री छिट्टै थपिनेछ।
मुख्य बुँदाछोटो प्रश्नोत्तरलामो प्रश्नोत्तरअभ्यास प्रश्न
पाठ ६.१०
नक्सा कार्य
पृ. १८१–१८३
सामग्री छिट्टै थपिनेछ।
मुख्य बुँदाछोटो प्रश्नोत्तरलामो प्रश्नोत्तरअभ्यास प्रश्न
पाठ ६.११
नक्सासम्बन्धी आधुनिक प्रविधि
पृ. १८४–१८६
सामग्री छिट्टै थपिनेछ।
मुख्य बुँदाछोटो प्रश्नोत्तरलामो प्रश्नोत्तरअभ्यास प्रश्न
एकाइ ७

हाम्रो विगत

पृ. १८७–२२९
२००७ सालको क्रान्ति र दिल्ली सम्झौता, प्रजातान्त्रिक व्यवस्थाको एक दशक, वि.सं. २०१७ देखि २०४६ सम्म र वि.सं. २०४६ देखि २०६३ सम्म र वि.सं. २०६३ देखि हालसम्मका राजनीतिक घटनाबारे जानकारी लिनुहोस्। यसैगरी, प्रथम विश्व युद्ध हुनुका कारण र त्यसका परिणामहरू, दोस्रो विश्व युद्ध हुनुका कारणहरू र त्यसका परिणामहरू थाहा पाई स्थानीय क्षेत्रका ऐतिहासिक स्थलको पहिचान र संरक्षणबारे अध्ययन गर्नुहोस्।
पाठ ७.१
२००७ सालको क्रान्ति र दिल्ली सम्झौता
पृ. १८७–१९१
सामग्री छिट्टै थपिनेछ।
मुख्य बुँदाछोटो प्रश्नोत्तरलामो प्रश्नोत्तरअभ्यास प्रश्नSEE तयारी
पाठ ७.२
प्रजातान्त्रिक व्यवस्थाको एक दशक (वि.सं. २००७ देखि २०१७)
पृ. १९२–१९६
सामग्री छिट्टै थपिनेछ।
मुख्य बुँदाछोटो प्रश्नोत्तरलामो प्रश्नोत्तरअभ्यास प्रश्न
पाठ ७.३
वि.सं. २०१७ देखि २०४६ सम्मका राजनीतिक घटना
पृ. १९७–२०१
सामग्री छिट्टै थपिनेछ।
मुख्य बुँदाछोटो प्रश्नोत्तरलामो प्रश्नोत्तरअभ्यास प्रश्न
पाठ ७.४
वि.सं. २०४६ देखि २०६३ सम्मका राजनीतिक घटना
पृ. २०२–२०५
सामग्री छिट्टै थपिनेछ।
मुख्य बुँदाछोटो प्रश्नोत्तरलामो प्रश्नोत्तरअभ्यास प्रश्न
पाठ ७.५
वि.सं. २०६३ देखि २०७२ सम्मका राजनीतिक घटना
पृ. २०६–२०९
सामग्री छिट्टै थपिनेछ।
मुख्य बुँदाछोटो प्रश्नोत्तरलामो प्रश्नोत्तरअभ्यास प्रश्न
पाठ ७.६
वि.सं. २०७२ देखि हालसम्मका राजनीतिक घटना
पृ. २१०–२१३
सामग्री छिट्टै थपिनेछ।
मुख्य बुँदाछोटो प्रश्नोत्तरलामो प्रश्नोत्तरअभ्यास प्रश्न
पाठ ७.७
प्रथम विश्व युद्ध र यसका कारणहरू
पृ. २१४–२१६
सामग्री छिट्टै थपिनेछ।
मुख्य बुँदाछोटो प्रश्नोत्तरलामो प्रश्नोत्तरअभ्यास प्रश्न
पाठ ७.८
प्रथम विश्व युद्धका परिणामहरू
पृ. २१७–२१९
सामग्री छिट्टै थपिनेछ।
मुख्य बुँदाछोटो प्रश्नोत्तरलामो प्रश्नोत्तरअभ्यास प्रश्न
पाठ ७.९
दोस्रो विश्व युद्ध र यसका कारणहरू
पृ. २२०–२२२
सामग्री छिट्टै थपिनेछ।
मुख्य बुँदाछोटो प्रश्नोत्तरलामो प्रश्नोत्तरअभ्यास प्रश्न
पाठ ७.१०
दोस्रो विश्व युद्धका परिणामहरू
पृ. २२३–२२५
सामग्री छिट्टै थपिनेछ।
मुख्य बुँदाछोटो प्रश्नोत्तरलामो प्रश्नोत्तरअभ्यास प्रश्न
पाठ ७.११
स्थानीय क्षेत्रका ऐतिहासिक स्थलको पहिचान र संरक्षण
पृ. २२६–२२९
सामग्री छिट्टै थपिनेछ।
मुख्य बुँदाछोटो प्रश्नोत्तरलामो प्रश्नोत्तरअभ्यास प्रश्न
एकाइ ८

हाम्रो आर्थिक क्रियाकलाप

पृ. २३०–२६१
ऊर्जा र आर्थिक समृद्धि, पर्यटन र आर्थिक विकास, रोजगारी, वित्तीय शिक्षा र वित्तीय उपकरण, सहकारी, बचत, बिमा र सेयर, कर, आवधिक योजनाबारे बुझ्नुहोस्।
पाठ ८.१
ऊर्जा र आर्थिक समृद्धि
पृ. २३०–२३३
सामग्री छिट्टै थपिनेछ।
मुख्य बुँदाछोटो प्रश्नोत्तरलामो प्रश्नोत्तरअभ्यास प्रश्नSEE तयारी
पाठ ८.२
पर्यटन र आर्थिक विकास
पृ. २३४–२३६
सामग्री छिट्टै थपिनेछ।
मुख्य बुँदाछोटो प्रश्नोत्तरलामो प्रश्नोत्तरअभ्यास प्रश्न
पाठ ८.३
रोजगारी
पृ. २३७–२४०
सामग्री छिट्टै थपिनेछ।
मुख्य बुँदाछोटो प्रश्नोत्तरलामो प्रश्नोत्तरअभ्यास प्रश्न
पाठ ८.४
वित्तीय शिक्षा र वित्तीय उपकरण
पृ. २४१–२४५
सामग्री छिट्टै थपिनेछ।
मुख्य बुँदाछोटो प्रश्नोत्तरलामो प्रश्नोत्तरअभ्यास प्रश्न
पाठ ८.५
सहकारी
पृ. २४६–२४८
सामग्री छिट्टै थपिनेछ।
मुख्य बुँदाछोटो प्रश्नोत्तरलामो प्रश्नोत्तरअभ्यास प्रश्न
पाठ ८.६
बचत, बिमा र सेयर
पृ. २४९–२५३
सामग्री छिट्टै थपिनेछ।
मुख्य बुँदाछोटो प्रश्नोत्तरलामो प्रश्नोत्तरअभ्यास प्रश्न
पाठ ८.७
कर
पृ. २५४–२५६
सामग्री छिट्टै थपिनेछ।
मुख्य बुँदाछोटो प्रश्नोत्तरलामो प्रश्नोत्तरअभ्यास प्रश्न
पाठ ८.८
आवधिक योजना
पृ. २५७–२६१
सामग्री छिट्टै थपिनेछ।
मुख्य बुँदाछोटो प्रश्नोत्तरलामो प्रश्नोत्तरअभ्यास प्रश्न
एकाइ ९

हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध र सहयोग

पृ. २६२–२८७
नेपालको परराष्ट्र नीति र पञ्चशीलका सिद्धान्त, संयुक्त राष्ट्रसङ्घ, विश्वव्यापीकरण र स्थानीयकरण, सूचना तथा सञ्चार प्रविधि र सामाजिक सञ्जाल, समसामयिक घटनाबारे अध्ययन गर्नुहोस्।
पाठ ९.१
नेपालको परराष्ट्र नीति र पञ्चशीलका सिद्धान्त
पृ. २६२–२६५
सामग्री छिट्टै थपिनेछ।
मुख्य बुँदाछोटो प्रश्नोत्तरलामो प्रश्नोत्तरअभ्यास प्रश्नSEE तयारी
पाठ ९.२
संयुक्त राष्ट्रसङ्घ
पृ. २६६–२७५
सामग्री छिट्टै थपिनेछ।
मुख्य बुँदाछोटो प्रश्नोत्तरलामो प्रश्नोत्तरअभ्यास प्रश्न
पाठ ९.३
विश्वव्यापीकरण र स्थानीयकरण
पृ. २७६–२८०
सामग्री छिट्टै थपिनेछ।
मुख्य बुँदाछोटो प्रश्नोत्तरलामो प्रश्नोत्तरअभ्यास प्रश्न
पाठ ९.४
सूचना तथा सञ्चार प्रविधि र सामाजिक सञ्जाल
पृ. २८१–२८३
सामग्री छिट्टै थपिनेछ।
मुख्य बुँदाछोटो प्रश्नोत्तरलामो प्रश्नोत्तरअभ्यास प्रश्न
पाठ ९.५
विश्वमा घटेका समसामयिक घटना र तिनको प्रभाव
पृ. २८४–२८७
सामग्री छिट्टै थपिनेछ।
मुख्य बुँदाछोटो प्रश्नोत्तरलामो प्रश्नोत्तरअभ्यास प्रश्न
एकाइ १०

जनसङ्ख्या र यसको व्यवस्थापन

पृ. २८८–३०९
नेपालको जनसङ्ख्याका साथै पारिवारिक योजना र गुणस्तरीय जीवन, जनसङ्ख्या र वातावरणबिचको अन्तरसम्बन्ध, विश्वमा जनसङ्ख्याको अवस्था, वृद्धिदरको प्रवृत्ति र वृद्धिदरको नेपालसँग तुलना गरी विश्लेषण गर्नुहोस्।
पाठ १०.१
नेपालको जनसङ्ख्या
पृ. २८८–२९६
सामग्री छिट्टै थपिनेछ।
मुख्य बुँदाछोटो प्रश्नोत्तरलामो प्रश्नोत्तरअभ्यास प्रश्नSEE तयारी
पाठ १०.२
पारिवारिक योजना र गुणस्तरीय जीवन
पृ. २९७–३०१
सामग्री छिट्टै थपिनेछ।
मुख्य बुँदाछोटो प्रश्नोत्तरलामो प्रश्नोत्तरअभ्यास प्रश्न
पाठ १०.३
जनसङ्ख्या र वातावरणबिचको अन्तरसम्बन्ध
पृ. ३०२–३०५
सामग्री छिट्टै थपिनेछ।
मुख्य बुँदाछोटो प्रश्नोत्तरलामो प्रश्नोत्तरअभ्यास प्रश्न
पाठ १०.४
विश्वमा जनसङ्ख्याको अवस्था, वृद्धिदरको प्रवृत्ति र वृद्धिदरको नेपालसँग तुलना
पृ. ३०६–३०९
सामग्री छिट्टै थपिनेछ।
मुख्य बुँदाछोटो प्रश्नोत्तरलामो प्रश्नोत्तरअभ्यास प्रश्न